Posted by: Yahoooooo May 11, 2006
bhanubhakta lai kina adhikabi bhaneko?
Login in to Rate this Post:     0       ?        
न त भानुभक्त लाइ आदि कबिता लेख्ने भएर आदिकवि भनेको हो न त आधि फोटो भएर आदिकवि भनेको हो आदिकवि भन्ने सब्द आदि र कवि मिलेर बनेको हो जसमा सस्कृत मा आदि भन्नाले सुरुवात वा the origin भन्ने बुझिन्छ तेसैले नेपालि भाषामा कविता लेख्न सुरुगरेको हुनाले उनलाइ आदिकवि भनेको हो सबैलाइ चेतना भया !!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article