Posted by: rhishi May 11, 2006
bhanubhakta lai kina adhikabi bhaneko?
Login in to Rate this Post:     0       ?        
MrBahun!! भानु-भक्तले पुरै कविता लेख्न नसकेर आदि कवि भनेको हैन के ! बास्तबमा उनका जति-पनि फोटाहरु उपलब्ध छन्‌ ती सबै आधा मात्र छन्, फुल-साइजको फोटै छैनन्‌ । हो त्यो भएर उनलाई आधि-कवि भनेको, कालान्तर मा त्यो अपभ्रंस (आधुनिकीकरण) भएर आदि कवि हुन गयो। लक्ष्मी प्रसादलाई महाकवि भन्ने कारण चाहिं उनी तलब लिएर घर फर्कदाँ सबै पैसा माग्ने हरुलाई दिएर सिध्याउने अनि भोलिपल्ट देखि आँफै माग्नुपर्ने स्थितिमा हुन्थे रे! अत: तेस्ता महान मान्छेलाई महान-कवि भनिएको हो। जहाँसम्म नेवारले कविता लेख्दैनन् भन्ने कुरो छ त्यो बिल्कुल गलत हो नेवार-कविहरु पनि धेरै छन् अरे नाम चैं मलाई संझना भैराछैन ऐले। अस्तु
Read Full Discussion Thread for this article