Posted by: Kapan bashi May 10, 2006
Jana Aandolan Upachar Kosh
Login in to Rate this Post:     0       ?        
मदन कृष्ण श्रेष्ठ र हरिबंश दाईहरुले स्थापना गर्नु भएको जनआन्दोलन उपचार कोषमा अहिले सम्ममा २करोड रकम भन्दा पनि बढि जम्मा भइसकेको छ।उक्त रकमको एक तिहाइ रकम पनि खर्च भइसकेको छैन भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा आइरहेका छन्।घाइतेहरुको उपचारमा उक्त रकम ज्यादै कम मात्रामा मात्र खर्च भएको पाइएको छ।हामीले बिदेसबाट पठाएको रकम घाइतेको उपचारको लागि हो।घाइतेहरुको उपचारमा खर्च हुन नसक्नु दुःखको कुरा हो। मदन दाइ र हरिबंश दाईहरुले उक्त रकम घाइतेहरुमा कसरि खर्च भइरहेको छ यथाशिघ्र चाँडो अनुगमन समिति बनाइ छानबिन गर्नु पर्यो।बिभिन्न हस्पिटलहरुले घाइतेहरुमा गरेको खर्च पारदर्सी छ छैन् तुरुन्त छानबिन गर्नु पर्यो। अहिले हरि बंश दाइलाई पनि फोनबाट धम्कि आएको छ।सामाजिक कार्यमा लाग्नु भएको मान्छेलाई धम्कि आउनु दुःखको कुरा हो।पक्कै यसमा मण्डलेको हात हुनुपर्छ।सरकार पक्षले हरि बंश दाईको सुरक्षाको ग्यारेन्टि लिनु पर्छ। अरु थप जानकारिको लागि तलको लिङ्कमा क्लिक गर्नु होस्। ‍-http://www.mysansar.com/
Read Full Discussion Thread for this article