Posted by: NepaliTexan May 9, 2006
A poem...
Login in to Rate this Post:     0       ?        
अन्धकरै अन्धकर चएको बस्ती म निभ्न लगेको मैन्बत्ती जस्तो थुप्रो पर्खै पछी आएकी च्वाँक केटीको त्यो कर्के नजर जस्तो दिन्भर घर अगाडि उभिए पछी झ्यल्मा त्एही केटीको पएको दर्शन जस्तो जन्च्भन्दा ८ घण्टा अगाडि पएको तुतोरिअल जस्तो दिनभरी अङ्रजी बोलेपछी नेपाली क्लस्स्मतेस् सँग मज्जले नेपाली म चाड बोलेको त्यो समय जस्तो हैरन परेपछी आमाले कुचो लिएर मलाई लखेतेको त्यो बेला जस्तो महिनौ पर्खै पछी औने त्यो नेपाली को जम्घाट जस्तो बर्षा म एक्दिन औने दशै म बाबु-आमाको हाटिभीअत लगएको त्यो रातो टिका जस्तो बल्ल बुझे ति च्यदिक आनन्द को महटिभीअ हुदो रैछ कस्तो बल्ल बुझे ति च्यदिक आनन्द को महटिभीओ हुदो रैछ कस्तो भोक ले मुर्मुरिएको बेला म खाएको पाँच रुपैयको चनचत्पत जस्तो फकएपछी बल्ल हसेको बछ को आँखा को उज्यालोपना जस्तो भोक ले मुर्मुरिएको बेला म खाएको पाँच रुपैयको चनचत्पत जस्तो फकएपछी बल्ल हसेको बछ को आँखा को उज्यालोपना जस्तो
Read Full Discussion Thread for this article