Posted by: gorkhe maila May 7, 2006
national anthem
Login in to Rate this Post:     0       ?        
पुरानो स्वोस्थानी कथा मा जस्तै हाथी लाइ फुल को माला दिएर राजा मन्त्री रोज्ना लगाउने रे नेपाल मा भन्ने हल्ला सुने को थिए जाम कि क्या हो म नि लाइन मा उभिना खुवास्सा हाथी ले माला लाइदियो भने त यो जियान को कुरै आर्को हुने थियो हि हि हि!!!! के गर्नु साथि हो घर भाडा, टियाक्स्, इन्सुरेन्स्, गियास् तिरदा सुको बच्दैना यता ।
Read Full Discussion Thread for this article