Posted by: rhishi May 7, 2006
Made in Nepal
Login in to Rate this Post:     0       ?        
नेपालमा बनेका नेपाली जनता॥ आजभोली हरेक मुलुकमा भेटिन्छन् केरे। ती मुलुकले आयात नगरेपनि हाम्रो मुलुक र मुलुकको परिस्थितिले निर्यात त गरेकै हो केरे ॥ ईराकाँ एक दर्जन नेपाली नेपालबाट निर्यात भै त्याँहाबाट अल्लाह दर्वारसम्म निर्यात भएको अझै ताजै छ ॥ खाडी देश होस वा मुग्लान होस, बुरितिस गुर्खा होस की मलाया होस नेपाली नै छन् केरे निर्यात भाका॥ जुन देशका जन्तै निर्यात हुन्छन् त्यो देशले सामान नै किन निर्यात गर्नु पर्‍यो र ??
Read Full Discussion Thread for this article