Posted by: rhishi May 7, 2006
Dr. Arnico Panday
Login in to Rate this Post:     0       ?        
पाण्डे ज्यू! मूरी-मूरी बधाई छ है मेरो तरफबाट पनि। अब देशाँ फर्किने की यतै रुमल्लिने? कि बिचार गर्नुभा'छ कुन्नी? तर जता रहेपनि साझाको डबली चैं नविर्सम है!! जय होस केरे सबै नेपालीको॥
Read Full Discussion Thread for this article