Posted by: chakku May 6, 2006
The Rise of Illiberal Democracy in Nepal
Login in to Rate this Post:     0       ?        
संबिधान सभाले नेपालमा राजसंस्थाको अन्त्य हुने कुरा निश्चित भएपछि उप-बुज्रुक राजाबादीहरुले गणतन्त्रले देशलाई तहसनहस पार्नेछ, नेपाललाई भारतले कब्जामा लिनेछ भनेर हाउगुजी गर्न शुरु गरिसकेका छन। बेकारका तर्कहरु! राजा चाहिन्छ रे नेपालमा check and balance गर्नको लागि। बुध्दि हेर न लब कार्की पीएचडीको, चोरलाई साँचो दे रे।
Read Full Discussion Thread for this article