Posted by: chakku May 6, 2006
KHUCHHING GYANENDRE
Login in to Rate this Post:     0       ?        
मटेंग्रा, तिमीले भनेका केही कुराहरु जस्तै सबै शक्तिहरु मिल्नु पर्छ, आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने कुरा ठिक हुन तर अरु केही कुरा चाहिँ वाहियात नै भन्दा फरक पर्दैन। 'Maoist had warned every home at far distant villages to participate in the mass movement, if not serious action would take place. So, it was like that' माओबादीको डरले जनताले कर्फ्यू तोडे भन्नु उल्लुको पट्ठोले गर्ने कुरा हो। 'Most of the demonstrators in the protests were from outside kathmandu Valley. How did they come here? There are just 16 lakhs Kathmanduites–so how come 20 -30 lakhs people as per the saying of leaders. So it is anybody’s guess–Maoist’s 100% backing' काठमाण्डू बाहिरका नेपाली सबै माओबादी? हामी बाहिरका हरुलाई हेप्छस् जाँठा? सच्चिते राणाले बोल्ने कुरा गरिस् नि यहाँ! 'No one can stop the King to rule Nepal, if he wish. He could have been very much autocratic such as using maximum force to control the protests–who can stop him? Army is behind him.' चाहेर मात्र हुन्छ देश चलाउन? अझै ७ दिन ढीला गरेको भए ज्ञाने सधैंको लागि नेपालबाट बिदा भएर जानु पर्थ्यो। अझ १ महिना मान्छे मारेर देश चलाउन खोजेको भए त्यसलाई जनताले बाटोमा घिसार्ने सम्भावना थियो।
Read Full Discussion Thread for this article