Posted by: shirish May 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु ! एकै क्षणमा अरु फोहोर बन्न सक्छु ! संधै धर्मै गर्नेले पूण्य खै कमाएका ? मीठा पाप गरेर बिभोर बन्न सक्छु ! भलै नियत होस् पछि फेरि छुट्टिने तर अहिले सशक्त जोर बन्न सक्छु ! पीडाका आबाज या माग दमन गर्दै आफ्नो तृप्ति हेतु कठोर बन्न सक्छु !
Read Full Discussion Thread for this article