Posted by: sayami May 5, 2006
Countdown..End of Autocracy..
Login in to Rate this Post:     0       ?        
. साझामा यो बिनित भन्ने मन्डलेले अब बिस्तारै टाउको उठाउँन खोजेको छ। राजा नभएको देशमा बाच्ने नेपालि बिदेशिले अब फेरि राजालाइ नै फेरि बिस्तारै समर्थन गर्ने शुरु भएको छ। अस्ति सम्म् खुब् राष्तृय गान् गाएर हिड्ने मन्डलेहरु अब गणतन्त्रको अहिले शतप्रतिशत् निश्चय भएपछि सम्बैधानिक् राजतन्त्रलाइ जोड् दिनथालेको छ। होशियार साझाका यस्ता मण्ड्लेहरु संग राजाले पठाइराख्ने पेचेक् हराउने भयो अन्तिम् प्रयास् भएपनि त गरि हालौं भन्ने बिचारतिर लागेका छन। .
Read Full Discussion Thread for this article