Posted by: Moneyminded May 5, 2006
Any one from Kumudini Homes
Login in to Rate this Post:     0       ?        
कुन कुम्दिनी होमस् को कुरा गरेको ब्रो । जुन कालेबूङ म छ हो । सो तिमी ले भनु बराल सर पनि चिन्छ होला । त्या को प्रिन्सिपल जो पहिला यस उ यम आइ मा हुनु हुन थियो । उह को २ बाट राम्री छोरी पनि थियो । उहा को घर १२ धुरे मा थियो रे क्य लौ ब्रो उहि मनीमेन्देद रेकोवेरी अद्दिक्त मलाई ने कलबुङ को कुरा ले गीत गौउन मन लाग्यो । हम को दीवना कर गाए । हम को दीवना कर गए
Read Full Discussion Thread for this article