Posted by: pire May 5, 2006
After shooting Dr. Dixit, Maoists kill two civilians in Bara
Login in to Rate this Post:     0       ?        
पहिला त्यो डाक्टर दिक्षित लाइ माओबादीले हानेको हो कि हैन भन्ने अझै थाहा नभएको यहालाई अवगत गराउन चाहन्छु। एउटा अपराधिक गिरोहको काम हो भनेर आजको कान्तीपुरले लेखेको छ। त्यो बाराको काम चाहि 'लिन्चिङ्' हो। त्यो अत्यन्त अमानवीय हो, क्रुर हो, तर त्यसको सीजफायर सँग के मतलव हो मैले बुझिन। कि मित्र मण्डले पर्नु भयो र पार्टीहरु र सात दल मिलेको औडाहा भएर, देशमा शान्ति आइहाल्ला कि भन्ने डर भएर यसो मुतको न्यानो लिन साझा मा आएर यस्ता खबर लेख्ने र प्रजातन्त्रवादी र माओवादी लाइ गालि गर्ने बानी बसाल्नु भएको हो?
Read Full Discussion Thread for this article