Posted by: Gautam B. May 4, 2006
Login in to Rate this Post:
0
?
चौतारीवासीहरु सबैलाई नमस्कार छ है।
********
राम्रो छ चौतारी कान्छा, धन्यवाद छ तंलाई।
*****
लाले मुक्तिनाथबाट फर्किसके जस्तो छ। अघिल्लो चौतारीमा खोके झैँ लाग्या'थ्यो।
छोरीको नाम तैंले सुझाएझैँ आर्यानै राखियो।