Posted by: Nepe May 4, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु ! एकै क्षणमा अरु फोहोर बन्न सक्छु ! What a coquetry ! सानो सुझाव: "यौवन" र "ओठ" शब्द प्रयोग नगर्दा पनि यी शेरहरुमा शृङ्गार रस न्यून हुँदैनन् । त्यसमाथि शेरहरुले फराकिलो व्याख्याको स्वतन्त्रता पनि पाउँदछन् । मेरो तर्फबाट थप: छिट्टै घरमा निम्ता गर है मलाई, नत्र तिम्रो गल्लीको ओहोर-दोहोर बन्न सक्छु
Read Full Discussion Thread for this article