Posted by: Birkhe_Maila May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
भाउते लु आऊ ह्याँ फलैँचाँ बसेर तमाखु तान्दै अरौँ हामि। साने, ३०० त पुइआल्छ नि एउछिनाँ। डिजेन सिजेन मिलाम्दै अर, यता हामि भाले पकाम्ने सुरसार अर्छौँ। अइले नै चौतारो बनायौ भुने तेस्को सिमेन्टि सुकुन्जेलमा एता ३०० पुग्छ। तिम्ले ल्याओ भाले त हाम्रा घरको बुईँगलाँ बसेर झ्यालाटि च्याउँदैछ! :)
Read Full Discussion Thread for this article