Posted by: Nepal ko chora May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, ए राता (राता मात्र किन? हरिया, पहेला, नीला, सेता जम्मै) मकै। २-३ दिन चौतारीमा न आको त यहा त बबाल रमाइलो पो भै राको रैछ गाठे। :) आजकालका नानीहरु कस्तो बिग्रेका हुन? जन्मिदै तीन पात हुन्छन रे भन्ने सुनेको, हो कि क्या हो? :P लु लु जल्ले बनाए नि हुन्छ नया चौतारो, राम्रो काम गर्न लाइ कसैले रोक्दैन यहा।
Read Full Discussion Thread for this article