Posted by: Moneyminded May 4, 2006
Happy Birthday IndiusGuise
Login in to Rate this Post:     0       ?        
वोहो हरे कस्तो बेला म थ्यका बहिर आएछु, एती क दिन पछी ईन्टरनेट देखेको प्लुस् ईन्डिया ब्रो को वीरथ्डे रे जो बेक्ती ले जन्मदै सेन्से ओफ हुमोउर लीएर आको, एस्तो ब्रह्मा रुपी, मिलन को सगर म डुब्ने कृष्ण रुपी अन्द अफु सँगइ होनेस्त हुनेने राम सारी र पगल सारी ईम्पोर्टअन्त शिव सारी न त उनि सुन्सरी को न त बनेपा को जन्मेको चाँही मेरो बिचार म याद भए अनुसार प्रसुती गृह, थापाथै म । हरे ल ईन्डिया ब्रो तिमी लाई तिम्रो जन्मा दिन को आन्द को सुखद घडी म दिब्य ज्ञान पवोस् र जिन्दगी जीउने को कला तेस् माथि अफु भन्दा तला को लाई हेर्ने च्यमता पवोस्, तिम्रो मान को बागैछ म रङी वीरअङी फूल मात्र हैन बरु एसो असार पनि लागेछ फर्सी, लौका, इस्कुश्, मकै, रायो को साग पनि राम्रो लागोस् । हुन त यहाँ बाट तिम्रो वीरथ्डे म हिमेश रेशय्मिअ को गीत्" झलक दीख जा, झालक दीख ज" मेरो सुधार केन्द्र म हुँदा एफएम सुन्दै टाईम पास् भएको गीत र अहिले गौदै यो थ्रेड म पनि चितो झलक धेकै देउ । अब तिमी त जानेको मान्छे आउने नयाँ साल ले लोकतन्त्र लएको जस्तै तिम्रो पनि सम्पुर्न रहर हरु पूर्ण होस् भन ने मेरो प्र्थना छ हाईएर पावर सँग । मनीमाइन्डएद रेकोभेरीङ अद्दिक्त गोद ग्रन्त उस् थे सेरेन्टइती तो अक्केप्त थे थिङ्स्, वे कनोत चेन्ज, कोरेज तु चेन्ज थिङ्स् वे कन अन्द विस्दोम तो क्नोव थे दिफ्फेरेन्के
Read Full Discussion Thread for this article