Posted by: sano_kanchha May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
म कता लुसुक्क पर्नु नि दिन भरि दाउरा चिर्दा चिर्दा सारै थाकेको छु आज त , बिहान देखिट दाउरा काटन ला'को २-३ दिन मा पुरा अर्नु काम भनेर मर्जि भको छ के रे क्यार्न् हो त सराप्दै भए नि काम त अर्नु पर्यो । नत्र भोकै मरिन्छ केरे । लौ प्रीति ले कस्तो कुरो अरेको त फेरि बल्झि सकेको कुरा ननिकाल्नु न। तेहि कुरा ले अर्दा यहा आगो बाल्ने , झड्का हान्ने , खोपडि खोज्ने काम भयो केरे । मैले त आगो बाल्न खोजेको पुनि होइन । मत्र रमाइलो अर्ना खोजेको के के भओ भओ ।
Read Full Discussion Thread for this article