Posted by: miss_ me May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ए हिले (hitketa)!!! बुद्दिमान रहेछौ।अनि सार्हे अन्तरयामि पनि ।कसरी थाहापायो ?म दुखीछु अथवा खुसिछु भन्नेकुरो। तिमीलाई जवाफ दिरहनु पर्ने त केहि थिएन तर तिमीले नै दोहर्याएर कुरा गरेकोले मात्र। sentiment को कुरा गरेउ हैन .ल सुन उसो भए ..........भनाउन निकै हतार रहेछ हुनसक्छ लाइफ भर कोहि नमिलोस् त्यस्कोलागि पनि.
Read Full Discussion Thread for this article