Posted by: hit_keta May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हिजो मास्टर्नि को र स्यान्कान्छा को जुहारि चल्दै थियो केरे । मास्टर्नि पनि के भा'कि हुन कुन्नि रमाइलो कुरा लाइ पुनि बाहिर निकालि हालिन । हुन मास्टर्नि को काम पनि त नराम्रा कुरा छोडेर राम्रा कुरा सिकाउने हो नि होइन त । अब रमाइलो अर्ने ठाउ मा सेन्टिमेन्ट देखाएर पनि हुन त केहि हुने वाला छैन नि होइन त । सकभर रमाइलो अरुम भन्ने मेरो सोचाइ हो ।चाहे खुसि बन मस्टर्नि चाहे दुखि तिम्रो बिचार को कुरा हो ।
Read Full Discussion Thread for this article