Posted by: SHIV May 4, 2006
Moving california
Login in to Rate this Post:     0       ?        
काहलिफोर्निआ धेरै ठुलो छ । पहिले तपाईं आफ्नो बारे मा भन्नुस् । पढाई कति छ, कुन काम को अनुभव छ, आदी इत्यदि । कुन पेसा मा काम गर्ने बिचार छ। आदि इत्यदि। सबै कुरा जाने पछि अनि तपै लाइ सुहाउन्दो जबाफ दिने कोसिश गर्ने छु।
Read Full Discussion Thread for this article