Posted by: pire May 4, 2006
What do u think about this song
Login in to Rate this Post:     0       ?        
नाकपोरे, त्यो मुखमा हन्दिउ जस्तो गाउने को हो? सार्‍है दामि लाग्यो। मेरो बिचारमा हाम्रा कतिपय गायक हरु प्रतिभाशाली छन, तर कति अरु चाहि तेस्सै बिदेशिको नक्कल गरेर 'सिर्जना' गर्‍यौं भन्दै मख्ख पर्छन जस्तो छ। त्यो र्‍याप नक्कल गरेको र लामा लामा टि शर्ट लगाएर गाएको न कुनै मौलिक कला हो, न राम्रो सुनिन्छ। तिनेर्को त मुख्खैमा हान्दिउ जस्तो लाग्छ। अरु कमेडि विडियो भए राखन हो ब्रो।
Read Full Discussion Thread for this article