Posted by: Dada_Giri May 3, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
वनको काफल वनकै चरीलाई राजनिति २ दिनको भए नि चौपारी चैँ जुनी भरिलाई ... ... हाछ्युँ! अड्डाँ छुट्टी हुँदाऽ दिन बिहान चाँडो उठ्नी गुन छ के मेरो। १० सै नबज्दै उठेर चिया सिया खाऽर अनि यसो चौपारीयाँ निस्केको त मुन्छे त टन्न गफ मारेर बसेका रचन्।
Read Full Discussion Thread for this article