Posted by: lale May 3, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
इइइइ कुन्त साझां पसेको तेइनि ११ लम्मरां छिरेचु। स्यानो भाइले भनेझै अलि बडिनै लाएचके तो दिन। दादा, अ तेस्तै तेस्तै भन्नु परोअब, यो खैरेआ देसां भअको मुउतिनाथ जो गइयो। अनि, के छ मेसो मेलो? जम्मैथोक जातिनै छ होला केरे तेतातिर? सिरे काता गअचन आचल? बैतरनि तर्नियो लाले एसपालि भन्ते, कि अम्रित पान गर्दै बस्याछन!! उता, गोताए झन बालुआमा अम्ठि हराएझै हराएकेरे, छोरिओ नाम आर्या राख गोताए भनेर १० पालि भनेहुम्ला के राखे कुन्नि, आचल क्यार्यारैचन र हो कुन्नि। बिर्खे गुरुनि तेति सारो भेड्किन्नन् केरे! मुन्द्रे त झन बिपत्तै भए, तादिनै झुर्लुक्क देखेओथिए, फेरो दुलाभित्रै पसेचनकेरे!
Read Full Discussion Thread for this article