Posted by: gaalab May 3, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ल, २-४ घन्टैमा कतै थुप्रै कुराकानी भैसकेछ गाँठे। के र?, मिसकी छोरीले आइ लव यू भनिछन् रे!? अब, हाम्रा बिज्ञान पढाउनी सरले "केटीहरु चाँडै म्याचुर हुन्छन्" भन्नुन्थ्यो। तर, मास्टर्नी दिदीले त निकै सानै देखिन् शिक्षा-दीक्षा देर राख्नुभा'रच!! लौ गीत सुनम् (रिमिक्स) चौतारीमा दुई जना नानी, एउटी ठुल्नानी, एउटी सान्नानी एउटी ठुल्नानी, एउटी सान्नानी । ए, भउते काजी, यो चौतारीको जनमत संग्रहको आधिकारिक घोषणा कैले गर्नुहुन्छ हो? मतदान अधिकृत भा' हैन?
Read Full Discussion Thread for this article