Posted by: miss_ me May 3, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
अइया!!! कति हास्नु र चौतारीमा बसेर। सब जना के बोल्या हो के ? बुझ्नि भए पो? माथि बिर्खेजी ले लेखेको 'मइतेल' बुझ्न निकै धौ भाको थियो ।फेरि दादाले " जुद्द बिराम" भन्नु हुन्छ। ...."चौतारीयाँ आम्न पर्नी मुन्छे आऽनन्।" ।...... फेरि चौतारी मा पहिले नै आएका मान्छे जालान् नि दादा! ठुल्नानी कति वर्षभयौ नानी !! कति सिकाउने तिमीलाइ ह? तोते बोलि नबोल भनेर अब स्पिचथेरापि मा जानु पर्ला जस्तो छ। :D :D
Read Full Discussion Thread for this article