Posted by: sajhabusaima May 3, 2006
Pradip Nepal chor
Login in to Rate this Post:     0       ?        
यो मन्त्रालय र त्यो मन्त्रालय भनेर काठमान्डौमा यसरि झगडा गरेको रोल्पालि वा मुगुबासि जस्ता दुर्गम नेपाल का नेपालि जनता ले के गरुन, माओबादि नबनेर।के यति खेर पद को लागि झगडा गर्ने समय छ? पद पाएन रे अनि राजिनामा दियो रे पार्टि को सेन्ट्रल कमिटि बाट यस्ता डाँका हरु लाइ किन नेपालि राजनिति मा राख्ने? यस्ता लाइ त झुन्ड्याउनु पर्छ टुडिखेल मा राखेर। प्रदिप नेपाल चोर हो। जनता को चाहाना कदर गर ।
Read Full Discussion Thread for this article