Posted by: pire May 3, 2006
Beautiful Models
Login in to Rate this Post:     0       ?        
यि मोडेल मोडेल्नी हरु को हुन, निकै राम्रा रहेछन दुबै जना। राम्रो सँगीत छ। तर त्यो भाँग्रे ले केको र्‍याप गरेको हो कुन्नि? नेपालि लाई स्वाउनु न ट्वाउनु यो गाँड किन आउनु भने झैं आफ्नो सँगीत राम्रो हुँदाहुदै यो अर्काको किन नक्कल गरेर राम्रो गित पनि बिगार्नु परेको नि? http://www.youtube.com/watch?v=C2HtLRONwVk&search=nepali%20song song= एकै नजरमा माया बस्यो है लुकि छिपि हेरि दिनाले
Read Full Discussion Thread for this article