Posted by: miss_ me May 2, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
सब जना कत हराउनु भएछ । सुचना ! सुचना! सुचना! मेरा प्यारा विधार्थिहरु अब देखि कक्षा सुरु हुन्छ है सबै जना अभिवापक ज्यूहरुपनि उपस्थित भैदिन बिनम्र अनुरोध गर्दछु सानो कान्छा यस् वर्सको उत्कृस्ट विधार्थिको उपाधि बाट सम्मानितभएको कुरा पनि जानकारि गराउन चाहान्छु साह्रै सुनसान भयो :D
Read Full Discussion Thread for this article