Posted by: pire May 2, 2006
Documentary on Royal Massacre of Nepal part
Login in to Rate this Post:     0       ?        
छोरालाई सानै देखि बन्दुक दिएर हुर्काउने, मनपरि गर्न छोडिदिने, आफु बिष्णुको अवतार हुँ भनेर अरु जनतालाई भुसुना सरि पनि नगनेर शासन चलाउने हरुको हालत यहि हुन्छ। त्यो बिरे जसरि मर्यो, त्यसरि नै यो ग्याने पनि मर्नेछ कुन दिन, यो पारसे पनि मर्नेछ त्यसरि नै कुन दिन। सानै देखि जनता लाई, ठुला बडालाई इज्जत गर्न सिकाउने, हामि राजा भए पनि हाम्रो पनि दायित्व छ, हामि पनि अनुशासनमा रहन पर्छ भनेर सिकाउने गरे पो हुन्छ। घरमा छोरोलाई बन्दुक र गाँजा खादा मतलब नगर्ने, तिस बर्षको छोरोलाई मन परेको केटि बिहे गर्न पाउदैनस बरु रखौटि राख त्यसलाई भन्ने हरु त्यसरि नमरे कसरि मरुन त? चाहे पारसे ले मारोस चाहे दिपेन्द्रेले मार्‍या होस, त्यो कुत्ता को खलकहरु मर्नु पर्ने त्यसरि नै थियो, मरे। आशा गरौ कि यो ग्याने र पारसे पनि तेसरिनै मर्ने छन। मलाइ यिनिहरुको केहि माया छैन। न कहिल्यै यिनले देश् बनाउछन भन्ने आशा छ।
Read Full Discussion Thread for this article