Posted by: KaLaNkIsThAn May 2, 2006
Login in to Rate this Post:
0
?
Thukkka!! Yesh Paali ni parena... eh!!!
ज्योतिष-बा लाई हात देखाउदाँ बाबु तिम्रो हाताँ लाटरी पर्ने रेखै छैन्, आफै मिहिनेत नगरी छेउ टुप्पा लाग्दैन् भन्थ्यो, झन् त यसपाली आफ्नैऽऽऽऽऽ हातले भरेर दिएको, त्यो नि परेन् !!
eh!!!