Posted by: Deep May 1, 2006
Memory Lane: Sinking Bubbles!
Login in to Rate this Post:     0       ?        
शिवरात्रीको कुरा छ---शिवले भनेको कसरि नटेर्नु--- एक जमानामा बाङ्गे र मैले भाङ्गको लड्डु चार् चार् वटा खाइ सके सि लाग्ने लाइ कुर्दा कुर्दा भरे त ट्राजिडि नै पर्यो नि---है---अहिले लाग्ला ---भरे लाग्ला भनेर कुर्दा कुर्दा---खै के को लड्डु दियो दियो त्याँ चाबेल् मा---त्यै चारु मेडिअकल् अगादि---शिवरात्री सकियेला जस्तो भैसक्यो लाग्या हैन--त्याँ भत्क्या पुल् को काठ् चोरेर आगो बाल्नु पर्ने ढुङ्गे धारा अगाडि---खाल्डो भने रेडि पारिसक्या थियो---भाङ् लाग्ला र काठ् तान्न जाँउला भन्दा भन्दै---पछि माराजगन्ज् तिर लागियो मामाघरमा त पक्कै होल भनेर ---नभन्दै रे छ---त्यसपछि त बालुवाटार् आइपुग्दा नआइपुग्दा नै सुरु भैहल्यो रमाइलो---अनि त बालुवाटार् बाट बिशालनगर् आइपुग्दा सम्म त बवाल् भैगो--- ती दिनहरु थिये---अफ्नो जिन्दगी बाच्ने गरियेको रहेछ---अचेल् त अर्कैको लागि बाच्दैम फुर्सद् छैन---मेरी बास्सै!
Read Full Discussion Thread for this article