Posted by: khanal_raju May 1, 2006
Login in to Rate this Post:
0
?
यो अर्टिकल को बारेमा म के भन्न चाहान्छु भने, मिस्टर राम खरेल त पक्कैपनि मन्डले हो अनि मिस्टर गिरिश पोख्रेल पनि माओबादी हो, दुबै जाना लाई एउटै खल्टो मा पुर्न पर्ने जस्ता छन। बटम लाईन के भने खरेल लाई टेलिभिजन चलाउन आउदैन अनि गिरिश लाई पत्रकार भन्न मिल्दैन, किनकि बोल्नै जान्दैन, अब कसरि पत्रकार भयो? अनि खरेल ले फेरि टि भि मा श्री मान गम्भिर नेपालि भन्छ , समुदायको पैसा खाएर, तिमिहरु दुबै जना एक क्लास बाट स्कुल जानु पर्छ हैन त?