Posted by: lale April 30, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
२, ४ हौता लाई एसो तिर्थ अर्न परो भनेर हिंडेको किन हुन्तो, हेर चौपारीओ गती! जम्मै चकम्देओ झार उमारेर्, हैन बाजियाहुर्ले तो ओठा चेपेओ सुर्र्तिनि ह्यै फलेर मोरेचन है गाठे । हेर जम्मै कौवाले हएर्, छपनी जतीनि जम्मै फुटालेचन लौ गरेछौतनी। हैन गाम्का ठुला वडा भन्ते ति काका बुडालाई हैन क्यार्यारैचन र हो? ओ काकिसिता जातिखेरनि ऐनाआ छेउमा रामलिला गर्चौकि कयाओ? एसो एस्तो गती देखेसी त कराउन पर्चनी! त्यो दादा, गोताए, नेम, सिरे, बेसिथने, वीरखे, मुन्द्रे,जम्मै तितर्बितर भअर क्यारेकाउन कुन्नि। पखो तिमोर्लाई यताडि ल्रअर उताडि नख्यास्याइ का छोड्चुर।सारै जो रिस उठोहै मलाइ त। लौ जे भअनि भओ, हुनि कुरा भै भ्याकेरे, क्यारनि समिया अन्सार चल्नै पर्नि केरे। चौपारिआ सप्पैलाइ स्वागत छ। अब फेरी हाम्रै रिती थिती अन्सार मया लाम्, पिरिम अरम्, तुच्च तुच्च पर्दै फेरी रोदी लामा । गरामुनिओ स्यानाले कति भाकामिलार गिदाम्न जनेओ रैच गांठे! एसो गितोहोरु फेर्दैनी राखेस् है लौत लौ म त हिने ।
Read Full Discussion Thread for this article