Posted by: sano_kanchha April 30, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
होइन हौ के भयो के को हडताल यो चौपारि मा कस्ले के अर्यो फेरि यो चौपरि लाइ किन मुन्छे को अनिकाल परेको हो कुन्नि मलाइ धेरै करायो भन्ने काका जिम्माल त नाक मुख नै देखाउन छोडे नि । कि गाम मा उपद्रो अरेछन हौ बुढा ले नाप्पिएका बुढा हरु को भर त हुन्न केरे । के भन्छन नि बुढो गोरु ले भिर खोज्छ बुढो मुन्छे ले निहु खोज्छ त्यस्तै त भएन । नाना थरि कुरा अर्दै हिडेका थिए होलान कस्ले हान्यो पक्का पनि । गाम्ले हरु हाम्रो चौपारि लाइ मया नमार्दिनु होला है भन्दै भारि बोकि घर तिर लागे म पनि सुभ रात्री ।
Read Full Discussion Thread for this article