Posted by: Mirmiray April 30, 2006
Tasvir Aafai Bolcha तस्विर आँफै बोल्छ!
Login in to Rate this Post:     0       ?        
लौ त कतातिर गए ती आफै बोल्‍ने तस्‍वीरहरु कोमलले दशैमा हो क्‍यारे पतिको खुट्‍टा छोएरै ढोगेको (कता गई महिला आयोगकिहरु?) शिव श्रेष्‍ठले कोमलको चरण शिरोपर गरेर स्‍टेजमा सार्वजनिक ढोग दिँदा शम्‍भुजीतले म पनि अझ भुँईमा पसरिएर दिन्‍छु भन्‍दै गोलो आँखाले हेरेको ल टासिँदिन पर्‍यो ती बोल्‍ने तस्‍विरहरु यँहा।
Read Full Discussion Thread for this article