Posted by: Dada_Giri April 30, 2006
FUNNY NAMES
Login in to Rate this Post:     0       ?        
यो के भन्छ एक पटक, कोरियन साथिले, "काँबाट आकोस् रे दादा तँ?" भनेर सोध्दा मैले "नेपा-ल" भनेँ। ए! "नेपा-रु?" भनेर क्रान्तिकारी लाल अभिबादन ग-या जस्तै गरेर मुट्ठी पार्दै पाखुरा देखायो। मलाई त डर लागो, "हैन, के भन्छ येल्ले?" भनेर सोध्या त। कोरियन भाषामा यसको अर्थ "My Arm!" हुन्छ भन्दै थियो। जहिले नि मलाई देखेसी मुठ्ठी पार्दै पाखुरा उचाल्थ्यो।
Read Full Discussion Thread for this article