Posted by: Samay90 April 30, 2006
Kina yesto hatar ho maobadiharulai??
Login in to Rate this Post:     0       ?        
प्रचण्ड यसै साता राजधानीमा र्सार्वजनिक हुने-महानगर) काठमाडौ“, -महानगर) । परिवर्तित राजनीतिक स्थितिमा एकतर्˚र्द्धविराम गरेर देशभर खुलासभामार्˚त र्सार्वजनिक भइरहेको व्रि्रोही नेकपा -माओवादी)का अध्यक्ष प्रचण्ड र शर्ीष्ास्थ नेता डा. बाबुराम भट्टर्राई यसै साता राजधानीमा एकसाथ पटाक्षेप हुने भएका छन् । कम्युनिस्ट आन्दोलनलाई जीवनमा ढालेका अध्यक्ष प्रचण्ड दर्ुइ दशक लामो भूमिगत जीवन तोड्दै पहिलोपटक र्सार्वजनिक हुन लागेका हुन् । माओवादी स्रोतको दाबीअनुसार प्रचण्ड एक/दइ दिनमै राजधानीको खुलामञ्चबाट र्सार्वजनिक हुने कार्यक्रम रहे पनि उनी अचानक अस्वस्थ भएकाले यसै साताभित्र गर्नेगरी कार्यक्रम बदलिएको हो । जनआन्दोलनबाट संसद् पुनर्स्थापना भएपछि बाह्रबु“दे समझदारीमा आधारित संविधानसभा चुनाव गर्ने मार्गचित्रमा माओवादी प्रतिबद्ध रहेको प्रस्ट पार्न प्रचण्ड र डा. बाबुराम संयुक्तरूपमा राजधानीबाट र्सार्वजनिक हुन लागेको स्रोत बताउ“छन् । उनीहरू र्सार्वजनिक हुने विशालसभाको तयारीमा माओवादी राजधानीमा निकै सक्रिय भइसकेको जानकारी मिलेको छ । यता पुनर्स्थापित संसद्को दोस्रो दिनको बैठकले माओवादीमाथि पर्ूववर्ती सरकारले लगाएको आतङ्ककारीको बिल्ला र रेर्डकर्नर नोटिस फिर्ता गर्ने भएको छ । माओवादी नेता डा. भट्टर्राई दोस्रो वार्ताकालमै र्सार्वजनिक हुनुभएको थियो। आमजनताका लागि प्रचण्डको स्वरूपचाहि“ अहिलेसम्मका लागि तस्वीरमै सीमित छ ।
Read Full Discussion Thread for this article