Posted by: Yahoooooo April 30, 2006
News from Pokhara
Login in to Rate this Post:     0       ?        
कति धेरै फोता हरु मेरो ता Computer नै झुन्डेला जस्तो पो गर्छ त ! मलाइ पनि त्यो दशै त बिहे को चै पारु जि को आफ्नै हो कि जस्तो छ Samay90 ले भन्या तलको फोतो चै पातले छाँगो तिर को होल जस्तो छ माथिको चाँहि ठम्याउन गारो भो।
Read Full Discussion Thread for this article