Posted by: RajaHarischandra April 30, 2006
पारस् को नयाँ करतुत
Login in to Rate this Post:     0       ?        
आफु सानो हुदा हजुरबाले धुन्धुकारिको कथा सुनाउनु हुन्थ्यो। यो मोरो पारसले त धुन्धुकारिलाइ पनि माथ गर्ने भयो। हैन के भएको यो बज्जियालाइ? काठमान्डौ बाहिर ड्राइभ गर्दा कृष्णभिरको पिर, काठमान्डौमा ड्राइभ गर्दा पारशले दन्काइदिन्छ कि भन्ने पिर।
Read Full Discussion Thread for this article