Posted by: Dada_Giri April 29, 2006
Login in to Rate this Post:
0
?
>दादा,
... ... ...
>हजुरको के छ त?
>अमेरिकाको मौसम कस्तो छ?
पारुजी, यातापनि(अमेरिका हैन) घमाइलो छ आज त।
खबर खाबर ठिकै छ। फोटो त टन्न टाँस्नु भो नि एकैचोटि। कता फ्रिज हुन्छ भन्ने डर।
साधुबाद है।