Posted by: pire April 29, 2006
पारस् को नयाँ करतुत
Login in to Rate this Post:     0       ?        
त्यो पारसेको त तुरि काटेर फ्राइ (सटे) गरेर तेसैलाइ ख्वाउनु पर्ने भो। बाउको ह्वाँ रुवाबासी छ, यसलाई चाँही गल्फ खेल्नु पर्ने, अनि यत्रो भो गाडी चलाउन आउदैन, कहिले यता ठोक्का छ, कहिले उता ठोक्का छ। अमेरिकामा भा'भे अहिले सम्म कति वटा टिकेट पाइसक्थ्यो, लाइसेन्स नै रिभोक भैसक्थ्यो होला। हाम्रो देशमा त चोरलाई चौतारो र साधुलाई शुली छ, के भन्ने। अर्को पटक त्यो बाहिर निस्क्यो भन्ने थाहा हुनासाथ चक्कु लिएर जानु पर्ला जस्तो छ। तह त लाउनै पर्‍यो, सार्‍है रुवायो एल्ले पनि, बाउ आमा स्वास्नि छोर्छोरि जनता सबैलाई।
Read Full Discussion Thread for this article