Posted by: Mirmiray April 29, 2006
Sagarmatha TV
Login in to Rate this Post:     0       ?        
अपार राजभक्‍त भनम वा बिष्‍णु अवतारको सेवा वा भनम mere miscalculation हो अमरिकाको ब्‍यस्‍त जीवनमा टयाम निकालेर आऊनेहरुले यसपाला गोदबा पाऊने भो बा.....जनताको गोदबा। ऐले भनिराका होलान, अलिकदिन low lye गरम तेसपछि त raja bounce back भईहाल्‍छ ४६ सालमा जस्‍तो। यस्‍ता मिसगाइडेडहरुलाई पनि प्रायश्‍चित गरे लोकतत्रमा ठाम नहुने होईन, तर धुरुधुरु नकली रोएर होईन, ब्‍यवहारले प्रायश्‍चित गर्नपर्‍र्यो। See more रगँबिरँगी photos in public domain below: http://www.nepalhorizons.com/nepalhorizons/photogallery/20050313-demonstration-in-support-of-peace/index.html
Read Full Discussion Thread for this article