Posted by: sarbasadharan April 29, 2006
Haina yo sambhidaan sabha baneko k ho?
Login in to Rate this Post:     0       ?        
मलाइ लागे अनुसार् सम्बिधान् सभा भनेको नया सम्बिधान् बनाउनका लागि election गरेर ति election म जितेकाहरुले सम्बिधान् बनाउने हो। त्यसरि बनाएको सम्बिधान् को main main agenda मा फेरि election गराएर, implement गर्ने हो। अनि त्यस् पछि चुनब् गराएर नय सम्बिधान् अन्तर्गत् सन्सद् स्थपना गर्ने हो।
Read Full Discussion Thread for this article