Posted by: chakku April 28, 2006
Who Would Vote For?
Login in to Rate this Post:     0       ?        
सधैँ भरि नै काँग्रेस काँग्रेस भनियो। अब चाहिँ काँग्रेसलाई भोट दिनु बेकार छ, एमालेलाई एक मौका दिनुपर्छ भनेको त हातले चाहिँ मान्दै मानेन, फेरी रुख मै गयो भोट त। उफ.. sorry UML!
Read Full Discussion Thread for this article