Posted by: chakku April 28, 2006
Less Important King
Login in to Rate this Post:     0       ?        
रेड एलर्ट जी, पूरा का पूरा सहमत छु तपाईँको कुरामा! तर तपाईँ र हाम्रो एकै स्वर कसरी भयो रातारात? त्यो जन-आन्दोलनले गर्दा माओबादीले देश कब्जामा लिए? त्यसो भए मैले भने झैं विजय जुलुसमा गइयो हैन त? उहि, virtual freedom fighter chakku
Read Full Discussion Thread for this article