Posted by: chakku April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
पिरे तिम्रो कुरा साह्रै चित्त बुझ्यो। यी कुकूर राष्ट्रबादीहरुले भारतलाई गुहारेको देख्दा 'हग्नेलाई भन्दा देख्नेलाई लाज' भन्छन नि, त्यस्तै भयो। छि:छि:छि थुइक्क... तर यी मंडलेहरुबाट केही गतिलो अपेक्षा गर्नु पनि बेकारै हो नि हैन? नेपेजी धेरै धेरै धन्यबाद यी राष्ट्रबादीहरुको मुकुण्डो पर्दाफास गरेकोमा। अशुजी, तपाईँको लेखाइको स्तर यति खस्किदै गइरहेको छ कि के भन्ने? दु:खको कुरा!
Read Full Discussion Thread for this article