Posted by: sano_kanchha April 28, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
गाम्ले हरु म त केहि दिन हराए नि म सँग नरिसाम्नु होला । मैले सबै साझा बासि तथा चौपारि का तर्फ बाट नेपाल को आन्दोलन लाइ भन्नु पर्ने र गर्नु पर्ने सबै काम अरेर बसेको छु। आशा गरुम सायद भोलि म मेरो गन्तब्य तिर लाग्ने छु। अहिले सम्म मैले गरेको काम बाट म सन्तुष्ठि छु ।यदि नेता हरु खुटटा कमाए भने त हाम्रो के नै लायो र होइन त । अनि गाम्ले हरु ले रमाइलो अर्न पनि थालेछन चौपारि मा । सिरे दाइ को पनि आगमन भएछ के रे । लौ गाम्ले हरु मैले रमाइलो अर्न मात्र जानेको छु केरे । गित सुन्ने होइन त । ल तपाइ हरु रमाइलो अर्दै अर्नुस् म गुन्द्रुक तामा पोको पार्दै अर्छु। भोलि त फर्कनु पर्छ । लौ त अहिले लाइ यतिनै .......
Read Full Discussion Thread for this article