Posted by: pire April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
शहिदको रगत अझै आलो छ सडकमा। यि साला मन्डले हरुलाइ के को स्वतन्त्रता? यसरि स्वतन्त्र छोडिदिएर नै हैन छयालिस साल पछि तेत्रो प्रजातन्त्रको बदनाम गर्न पाएका? के मान्छे मारेर फेरि फ्री हिड्न दिने हो? के तेत्रो मान्छे सडकमा उत्रेको लाई तेसै अपमान गर्न दिने हो? घाइते हरु अझै हस्पिटलमा नै छन, शहिदहरुको तेर्‍ह दिन पुगेको छैन, यो साला हरुलाई स्वतन्त्रता र प्रजातन्त्र भन्दै भारतिय दुतावासमा चिठि लेख्दा हामि चुप लाग्नु पर्ने रे?
Read Full Discussion Thread for this article